Answer all questions carefully and submit when done.
1. ‘K’ वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ?
2. सवारी चालक अनुमतिपत्रको म्याद नाघेको कति समयभित्र नविकरण गराएमा जरिवाना लाग्दैन?
3. स्पिडोमिटरले तलिकामध्ये के काम गर्छ?
4. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ?
5. पछाडिबाट भि.आइ.पि. सवारी आइरहेको अवस्थामा आफ्नो सवारीलाई के गर्नुहुन्छ?
6. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग अन्तर्गत “क/A” र “ख/K” को सवारी चालक अनुमतिपत्रको लागि लिखित परीक्षाका प्रश्नहरू। सवारी सञ्चालन सम्बन्धी ज्ञान: जेब्रा क्रसिङ के का लागि प्रयोग गरिन्छ?
7. बाटोमा टायर पञ्चर भएमा के गर्नुहुन्छ?
8. सवारी दुर्घटना हुनाको कारण के हो?
9. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
10. साधारणतया मोटरसाइकलको ह्यान्डब्रेक कुन चक्कामा लाग्दछ?
11. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
12. दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ?
13. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
14. गियर किन परिवर्तन गरिरहनुपर्छ?
15. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले कस्तो प्रदूषण फैलाउँछ?
16. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
17. सवारी दर्ता प्रमाणपत्रमा कुन कुन कुरा उल्लेख गरिएको हुन्छ?
18. तलिकामध्ये सडकमा ट्राफिक कन्ट्रोल केले गर्दैन?
19. गियर बक्सबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ?
20. तपाइँ आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ?