Answer all questions carefully and submit when done.
1. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
2. चालकमा हुनुपर्ने गुण के हो?
3. दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्छ?
4. पछाडिबाट आइरहेको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुहुँदैन?
5. इन्जिनको पार्ट पूर्जालाई चिल्लो बनाउने काम केले गर्दछ?
6. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
7. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
8. सहरी इलाकामा प्रतिघण्टा कति किलोमिटरभन्दा बढीको गतिमा सवारी चलाउनु हुँदैन?
9. भि.आइ.पि. सवारी चलेको बेलामा आफ्नो सवारीलाई के गर्नुपर्छ?
10. दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो संकेत देखापर्छ?
11. ब्याट्रीको घनत्व (Density) नाप्ने मिटरको नाम के हो?
12. सवारी चालक अनुमतिपत्र प्राप्त नगरी के गर्नुहुँदैन?
13. इम्बोस्ड नम्बर प्लेटमा झट्ट हेर्दा देहायकामध्ये कुन कुराको जानकारी हुँदैन?
14. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?
15. दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ?
16. कस्तो ठाउँमा सवारीको गति कम गर्नुपर्दछ?
17. आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको के बाट थाहा हुन्छ?
18. कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ?
19. सवारी चालक अनुमतिपत्रको प्रतिलिपि लिँदा कति दस्तुर लाग्दछ?
20. सार्वजनिक सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ?